---
Wednesday, July 8 2020, 07:44 | बुधबार २४, असार २०७७ ०७:४४
सामाजिक विकास मन्त्री सुवेदीको पहलमा दुई सुत्केरीको उद्दार

सोमबार, २६ जेठ २०७७| Radio Pradesh 7
सामाजिक विकास मन्त्री  सुवेदीको पहलमा  दुई सुत्केरीको उद्दार

धनगढी २०७७ जेष्ठ २६ गते सोमबार-  सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दुई सुत्केरीको उद्दार गरेको छ ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ की २५ वर्षिया निर्मला खडका र कञ्चनपुरको पुनर्वास नगरपालिकाकी २९ वर्षिय लजिमा तामाङ सुत्केरी महिलाको उद्दार गरेको हो । उनीहरूलाइ हेलिकाप्टर मार्फत उद्धार गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर पठाएको हो ।

वयलपाटा अस्पतालमा उपचार गराइरहेकी खडकाको आन्द्रा वेरिएको र तामाङको जटिल अवस्था रहेको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा उनीहरुको उद्दार गरिएको बताए


सोमबार २६, जेठ २०७७ ०६:३६ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस