---
Wednesday, July 8 2020, 06:22 | बुधबार २४, असार २०७७ ०६:२२
इलाका प्रहरी कार्यालय मालाखेती द्धारा घरेलु मदिरा नष्ट

शनिबार, १७ जेठ २०७७| शेर बहादुर शाह
इलाका  प्रहरी कार्यालय मालाखेती द्धारा घरेलु मदिरा नष्ट

अत्तरिया २०७७ जेठ १७ गते शनिबार -  इलाका प्रहरी कार्यालय अत्तरियाको टोलीले गोदवारी नगरपालिका वडा नम्बर २ तेघरी महरा कटानमा घरेलू मदिरा नष्ट गरेको छ।ईलाका प्रहरी कार्यालय मालाखेतीले मदिरा नष्ट गरेको हो । प्रहरी नायव उपरिक्षक ज्ञानबहादुर विष्टले प्रहरी नायव निरिक्षक वासुदेव अवस्थीको टोलीले तयारी अवस्थामा रहेको ४०० लिटर घरेलु मदिरा नष्ट गरेको बताए ।प्रहरीले मदिरा बनाउन प्रयोग गरिने ५०० लिटर कच्चा पद्धार्थ पनि नष्ट गरेको छ ।

                  


शनिबार १७, जेठ २०७७ १०:२७ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस