---
Wednesday, July 8 2020, 06:13 | बुधबार २४, असार २०७७ ०६:१३
२३२ जनामा कोरोना संक्रमण पुष्टि, थप दुई जनाको मृत्यु
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
२०७७ असार २० शनिबार, काठमाडौं : पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड१९ )को संक्रमण पुष्टि भएको छ ।
बझाङ पहिरो अपडेट :६ जनाको शव भेटियो, १ जना अझै बेपत्ता
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
बझाङ, २०७७  असार २० शनिबार: बझाङको केदारस्युँ गाउँपालिका–८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको थप ६ जनाको शव भेटिएको छ ।
२०७७ असार २० शनिबार,अत्तरीया:सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
२०७७ असार २० शनिबार,अत्तरीया : सुदूरपश्चिममा आज थप ५९ जनामा कोरोना पुष्टि भएको छ।
बझाङ पहिरो अपडेट एकै परिवारका तीनसहित चार जनाको शव भेटियो
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
असार २०, २०७७ शनिबार  बझाङ – केदारस्युँ गाउँपालिका ८ मल्लेखीमा पहिरोमा परि बेपत्ता भएकामध्ये चार जनाको शव भेटिएको छ
बेली जंगलमा दुई युवतीको शव फेला
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
२०७७ अत्तरिया अशाढ २० शनिवार
राजा आउ देश बचाउ भन्दै महेन्द्रनगरमा प्रर्दशन
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
२०७७ असार २० शनिबार, महेन्द्रनगर : कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा राजा आउ देश बचाउ भन्दै प्रर्दशन गरिएको छ।
अत्तरीया २०७७ असार २० शनिबार,गोरखामा कोरोना सङ्क्रमित एक जनाको ज्यान गयो,यो सगै नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या ३३ पुगेको छ।
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
अत्तरीया २०७७ असार २० शनिबार,कतारबाट घर फर्केका पालुङटार नगरपालिका वडा नम्वर ७ का ४४ वर्षीय पुरुषको गोरखा अस्पतालको आइसोलेसनमा उपचारका क्रममा ज्यान गएको हो ।
बझाङको केदारस्युँ गाउँपालिकामा पहिरो: १७ घर पुरिए
शनिबार, २० असार २०७७ | Radio Dhangadhi
२०७७ असार २० शनिबार , अत्तरिया: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएको स्थानीयले बताएका छन् । क्षतिको एकिन विवरण भने आउन सकेको छैन ।
प्रदेश सरकारले प्रभावकारी काम गर्न सकेन : नेकपा गाेदावरी नगर अध्यक्ष भट्ट
बिहिबार, १८ असार २०७७ | शेर बहादुर शाह
कारोना भाईरसको प्रभावले ससांर नै आक्रान्त भएको बेला गोदावरी नगरपालिकामा पनि यसको प्रभाव परेको नेकपा गोदावरि नगरकमिटी अध्यक्ष गोकर्ण भट्टले बताए। सिमित स्रोत र साधनका बाबजुत पनि पालिकाले राम्रो काम गरिरहेकोे उनले बताए ।
नागरिकतलाई संवेदनशील रुपमा लिनुपर्ने : राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य भट्ट
बुधबार, १७ असार २०७७ | शेर बहादुर शाह
नागरिकतलाई संवेदनशील रुपमा लिनुपर्ने राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य भट्टकाे भनाइ जन्मकोे आधारमा नागरिकता दिनु राष्ट्रघात हुने भएकोले नागरिकता वितरण जो कोहीलाई गरेर नेपाललाई फिजी नबनाउन जिम्मेवार दललाई आग्रह ।।
गतिशील पार्टीमा वैचारिक मतभेद स्वाभाविक : नेकपा प्रदेश सहईन्चार्ज भट्ट
मङ्गलबार, १६ असार २०७७ | Radio Dhangadhi
अत्तरिया २०७७ असार १६ गते मंगलबार
चौरपाटी गाउँपालिकाको कार्यक्रम– फल्याको कोद्या, कुट्याको धान
मङ्गलबार, १६ असार २०७७ | Radio Dhangadhi
अत्तरिया २०७७ असार १६ गते मंगलबार
एम्बुलेन्स प्रकरण,छलफलकै क्रममा रहेको प्रतिवेदनमा कसरि ठहरियो भष्टाचार : छानविन समिति सदस्य
मङ्गलबार, १६ असार २०७७ | बिष्णु प्रशाद भट्ट
अत्तरिया २०७७ अशाढ १६ मगंलबार
सेती प्रादेशिक अस्पताल शिक्षण अस्पतालकाे रुपमा विकास गरिने : अध्यक्ष जाेशी
सोमबार, १५ असार २०७७ | शेर बहादुर शाह
अत्तरिया २०७७ असार १५ गते सोमबार
देश कोरोना, सलह र सरकारी भ्रष्टाचारको चपेटामा : कांग्रेस नेता खतिवडा
आइतबार, १४ असार २०७७ | शेर बहादुर शाह
अत्तरिया २०७७ असार १४ आईतबार
विना परीक्षण घर गएका कोरोना सङ्क्रमित गाउँ–गाउँ डुल्दै, काँग्रेस सांसदहरू अनुगमनमा
शनिबार, १३ असार २०७७ | Radio Dhangadhi
अत्तरिया २०७७ असार १३ गते शनिबार
हटाइयो दुई अध्यक्षका लागि राखिएको सोफा
शनिबार, १३ असार २०७७ | शेर बहादुर शाह
असार १२, २०७७ शनिबार
नेकपाभित्रको विवाद बेमौसमी बाजा : नेता गिरी
शुक्रबार, १२ असार २०७७ | शेर बहादुर शाह
अत्तरिया २०७७ असार १२ गते शुक्रबार
बिदेशी बुहारीलाई नागरिकता दिनु पर्छ  : काङ्ग्रेस नेत्री संग्रौला
बिहिबार, ११ असार २०७७ | शेर बहादुर शाह
अत्तरिया २०७७ असार ११ गते बिहिवार
एकैदिन ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८
बुधबार, १० असार २०७७ | Radio Dhangadhi
थप ६२९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिकाको पाँचौ नगरसभा : नगर उपप्रमुख रत्ना कडायत  द्धारा निती तथा कार्यक्रम प्रस्तुत
बुधबार, १० असार २०७७ | बिष्णु प्रशाद भट्ट
अत्तरिया २०७७ अशाढ १० गते बुधबार
आफ्नो भूमि मेराे हाे भन्न नसक्नेहरुलाई सरकार केही गर्न सक्दैन भन्दैछन् : पूर्वमन्त्री बास्काेटा
बुधबार, १० असार २०७७ | शेर बहादुर शाह
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले विवादित अडियो बाहिर आएपछि राजिनामा दिएकोले अब दोषी भए कानूनी कारवाही भोग्न तयार भएको बताए । ७० करोड काण्डको स्वतन्त्र छानविनको लागि राजिनमा दिएकोले सम्बन्धित निकायलाई छानविन गर्न उनले आग्रह गरे ।
टीकापुर नगरपालिकाको नगरसभा शुरुः मिलेर गए विकास सम्भवः डा रावल
सोमबार, ०८ असार २०७७ | Radio Dhangadhi
टीकापुर २०७७ असार असार ८ गते