---
Wednesday, July 8 2020, 07:58 | बुधबार २४, असार २०७७ ०७:५८
अन्तर्वार्ता
कोरोना नियन्त्रणका लागि लकडाउनको पालनामा जोड दिनुपर्ने :  कांग्रेस नेता विश्वकर्मा
शनिबार, २० बैशाख २०७७ | शेर बहादुर शाह
अत्तरिया २०७७ बैशाख २० गते शनिबार - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य मीन  बहादुर बिश्वकर्माले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको लागि यसको नियमलाई पालना गर्दै लकडाउनलाई थप कडाइका साथ लागू  गर्नु पर्ने बताएका छन् ।
कोरोना सङ्कट हो सबै मिलेर साम्य गरौँ : डाक्टर बर्ताैला
मङ्गलबार, २५ चैत २०७६ | शेर बहादुर शाह
अत्तरिया चैत्र २५ । विश्वमा महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड १९)नियन्त्रणका लागी सरोकारवाला सबै एकजुट हुनुपर्नेमा माया मेट्रो’ अस्पतालमा कार्यरत वरिष्ठ फिजिसियन डाक्टर विजय बर्ताैलाले जोड दिएका छन् ।
  • 1 (current)